रा.प.वैठकद्वारा पारित दस्तावेजहरु सार्वजनिक

१७आंै राष्ट्रिय परिषद् वैठकद्वारा पारित बार्षिक गतिविधिसम्बन्धी प्रतिवेदन, आर्थिक तथा लेखा परिक्षण प्रतिवेदन, लगायतका दस्तावेजहरु २०७१ मंसिर १ गते प्रेसमार्फत सार्वजनिक गरिएकोछ । यसक्रममा ५० भन्दा बढी संचारमाध्यमहरुमा पिस जर्नलसहित उपरोक्त सामग्रीहरु उपलव्ध गराइएको थियो भने ती दस्तावेजहरु उपर संचार माध्यमको कुनै जिज्ञासा भए थप जानकारी उपलव्ध गराउँने प्रतिवद्धता समेत व्यक्त गरिएको थियो ।