Peace is our Right, HURPES Peace Rally held in Nawalparasi on 13 January 2017

Peace is our Right, HURPES Peace Rally held in Nawalparasi on 13 January 2017

Its Beginning! 13 Jan 2017
    Nawalparashi, Nepal
    -
    This event is passed

    नवलपरासीमा शान्ति जुलुस [Peace is our Right, HURPES Peace Rally held in Nawalparasi on 13 January 2017]  मानव अधिकार तथा शान्ति समाज नवलपरासी शाखाको आयोजनामा २०७३ पुस २९ गते नवलपरासीको गैडाकोटमा शान्ति हाम्रो अधिकार भन्ने मुल नारासहित शान्ति जुलुस सम्पन्न भएको छ । शान्ति जुलुसमा विभिन्न राजनीतिक दलका नेताहरु, समाजका संस्थापक सभापति कृष्ण पहाडी, संस्थापक सदस्य कृष्ण कडेंल, सभापति गंगाधर अधिकारसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु समेतको सहभागिता थियो ।