HURPES 51st Peace Poetry Campaign held in Kathmandu

HURPES 51st Peace Poetry Campaign held in Kathmandu

Its Beginning! 12 Jan 2017
    kathmandu
    -
    This event is passed

    ५१ औं शान्ति काव्य प्रवाह सम्पन्न [HURPES 51st Peace Poetry Campaign held in Kathmandu on 12 January 2017]

    मानव अधिकार तथा शान्ति समाज द्वारा संचालित शान्ति काब्य प्रवाहको ५१आंै श्रृखंला २०७३ पौष २८ गते काठमाडौमा सम्पन्न भएको छ । मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा लगायत समसामयिक विषयमा केन्द्रित रही सम्पन्न ५१औं शान्ति काब्य प्रवाहको सभापतित्व समाजका सल्लाहकार होमकान्त चौलागाईले र सञ्चालन सचिव पुष्पा केसीले गर्नुभएको थियो । ५१औँ शान्ति काब्य प्रबाहमा कविहरु कृष्ण पहाडी, रामबहादुर पहाडी, वेदमणी घिमिरे, मेनका पोख्रेल, रत्ननिधि रेग्मी, डा. जीवन अधिकारी, शारदा पराजुली, मञ्जुश्री प्रधान, ब्रम्हप्रिय प्रेम स्वरुप, पुन्य गौतम विश्वास, बाबुराम लामिछाने, जसध्वज गुरुङ, विजयध्वज थापा, निराजन तिमिल्सना, अशोक घिमिरे, प्रकाशमणी दाहाल, जनार्दन अधिकारी, भुवन शिवाकोटी, ओमप्रसाद कोइराला, मुकुन्द न्यौपाने, प्रमोद स्नेही, मुकुन्द पौडेल लगायत २३ जना कविहरुले रचना प्रस्तुत गर्नुभएको थियो ।