9851240117
hurpes@gmail.com
जिल्ला साधारण सभा विवरण - २०८३

Event date:
2026-10-03
मानव अधिकार तथा शान्ति समाज,जिल्ला साधारण सभा विवरण - २०८३
(मुल नारा विधिको शासनःआधारभूत स्वतन्त्रता सहितको सुशासन” । )
1. शान्ति समाज काठमाण्डौ शाखाको जिल्ला साधारण सभा १६ साउन शनिवार २०८३ सम्पन्न ।
2. पाल्पा शाखाको जिल्ला साधारण सभा मिति: २३ साउन शनिवार २०८३ सम्पन्न ।
3. सुर्खेतको जिल्ला साधारण सभा मिति: २४ साउन २०८३ सम्पन्न ।
4. सुनसरीको साधारण सभा भदौ ६ गते सम्पन्न ।
5. शान्ति समाज तेह्रथुम शाखाको जिल्ला साधारणसभा भाद्र २७ गते शनिबार सम्पन्न
6. शान्ति समाज महोत्तरीको २७औ साधारण सभा असोज ४ गते सम्पन्न
7. चितवन शाखाको साधारणसभा २०८३ असोज १३ गते दिउँसो ११:३० बजे शुभम होटल, निर्वाचन अधिकृत अधिवक्ता श्रीराम सापकोटा, केन्द्रीय पर्यवेक्षक अधिवक्ता उद्धब लोहनी पुर्व उपसभापति
8.शान्ति समाज गुल्मी शाखाको जिल्ला साधारण सभा असोज १७ गते बिहान ११ बजे । निर्वाचन अधिकृत अधिवक्ता विनोद पाण्डे ।
Hurpes.
Human Rights And Peace Society,since 1996.
Bagmati Nagar, Guheswori, Kathmandu, Nepal
9851240117
hurpes@gmail.com
Useful links