तीन वटा दुताबास अगाडी एकै दिन प्रदर्शन America , Israel and Iran : stop war and promote peace
हाल जारी अमेरिका/इजरायल र इरानबीचको युद्धले विश्व शान्ति नराम्ररी खलबलिएको छ । युद्ध तत्काल अन्त्य हुनुपर्छ भन्ने आग्रह सहित काठमाडौं स्थित अमेरिका, इजरायलका राजदुताबास र इरानको कन्सुलेट कार्यालय अगाडी एकै दिन प्रदर्शन
१. पहिलो प्रदर्शन
मिति: २०८२ चैत्र ५ गते, बिहीबार
समय: बिहान ११ बजे ( आधा घण्टा)
स्थान: अमेरिकी राजदूतावास अगाडि, महाराजगञ्ज, काठमाडौं
२. दोस्रो प्रदर्शन
मिति: २०८२ चैत्र ५ गते, बिहीबार
समय: बिहान ११:५० बजे( आधा घण्टा)
स्थान: इजरायली राजदूतावास अगाडि, लाजिम्पाट, काठमाडौं
३. तेस्रो प्रदर्शन
मिति: २०८२ चैत्र ५ गते, बिहीबार
समय: अपराह्न १२:४५ बजे ( आधा घण्टा)
स्थान: काठमाडौँस्थित इरानी कन्सुलेट कार्यालय, याक एन्ड यति होटल अगाडी दरबार मार्ग
4 Stop war promote peace campaign, Demonstration in various districts of Nepal
urging America , Israel and Iran to stop war and promote peace