9851240117
hurpes@gmail.com
2026-06-29 14:18:01

२० जिल्लामा शैक्षिक प्रतिष्ठान केन्द्रित सचेतना कार्यक्रमः २६ जुन लागू औषध दुरूपयोग तथा अवैध ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा २०८३ असार १२ गते शान्ति समाजका जिल्ला शाखाहरुले गुल्मी,इलाम,नुवाकोट,बाँके,मोरङ,तेह्रथुम,अछाम, कैलाली,बागलुङ,कपिलबस्तु,संखुवासभा,रसुवा, स्याङजा,दाङ,सल्यान,सुर्खेत, चितवन,पाल्पा,रुपन्देही र काठमाडौँ गरी २० जिल्लामा “लागू औषध दुरूपयोग मुक्त समाजका लागि अभिभावक,विद्यालय र समुदायको भूमिका” विषयक शैक्षिक प्रतिष्ठान केन्द्रित सचेतना कार्यक्रम आयोजना गरेका थिए । सो कार्यक्रममा उक्त विषयमा तयार गरिएको अवधारणा पत्र प्रस्तुत गरिएको थियो ।
Hurpes.
Human Rights And Peace Society,since 1996.
Bagmati Nagar, Guheswori, Kathmandu, Nepal
9851240117
hurpes@gmail.com
Useful links