Human Rights & Peace Society

[HURPES]

              Past Chairperson

Purushottam Dahal (Oct. 2004-Oct 2010)

 

पुरुषोत्तम दाहाल

पितामाता                ः    रत्नप्रसाद दाहाल÷टुककुमारी दाहाल

जन्म मिति               ः    वि.सं. २०१५।८।१३ (सन् १९५८ नोभेम्वर २८)

जन्म स्थान               ः    विगुटार गा.वि.स., ओखलढुङ्गा

परिवार                         ः    पत्नी शान्ता, छोरा अनिमेष र छोरी अनुषा

शिक्षा                          ः    एम.ए. राजनीतिशास्त्र (त्रि.वि.)

संप्रति                          ः    प्राध्यापक, वाल्मीकि विद्यापीठ (म.सं.वि.)

विभागाध्यक्ष               ः    राजनीतिशास्त्र तथा गणित विभाग, वाल्मीकि विद्यापीठ

केन्द्रीय सभापति     ः    मानव अधिकार तथा शान्ति समाज (२०६१ असोजदेखि                                                           २०६७ असोज सम्म)

अनुभव  ः

·         पत्रकारिता ः वि.सं. २०३४ देखि निरन्तर,

·         नेपाल टाइम्स दैनिक, राष्ट्रपुकार साप्ताहिक, नेपाल वाणी साप्ताहिक आदिको संवाददाता र सम्पादक

·         तुमुल, रुपरङ्ग, अरुणोदय आदि साहित्यिक पत्रिका सम्पादन

·         २०४७०५१ रेडियो नेपालको चर्चित कार्यक्रम घटना र बिचारको संस्थापक संचालक

·         राजधानी दैनिक संस्थापक सम्पादक (२०५८)

·         संचालक अग्नि परीक्षा, च्यानल नेपाल (२०६०÷०६१)

·         यस अतिरिक्त राष्ट्रिय समाचार समितिको अध्यक्ष तथा महाप्रबन्धक एवं संचार सल्लाहकार भएर (२०५६÷२०५८) मा कार्य संपन्न

·         केन्द्रीय सदस्य, नेपाल प्राध्यापक संघ (२०४३)

·         केन्द्रीय सदस्य, नेपाल साहित्यिक पत्रकार संघ (२०४०)

·         सदस्य, South Asian Free Media Association (SAFMA)  नेपाल च्याप्टर(२०६००६३)

·         हिमाल खबर पत्रिका, समय आदिमा स्तम्भ लेखन÷अन्नपूर्ण, नयापत्रिका, नेपाल समाचार पत्र आदिमा राजनीतिक लेखहरू प्रकाशित

मानव अधिकार तथा प्रजातान्त्रिक आन्दोलन

·         २०३१ देखि निरन्तर नागरिक अधिकार निम्ति लोकतान्त्रिक आन्दोलनमा सक्रिय सोही क्रममा ०३१ देखि ०४६ सम्म पटकपटक पक्राउ र जेल यातना

·         २०३६०३८ स्व.वि.यू. सभापति वाल्मीकि विद्यापीठ

·         २०४३०५६ सम्म सदस्य केन्द्रीय प्रचार विभाग नेपाली कांग्रेस (०५६ पछि कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको)

·         संस्थापक सदस्य नेपाल मानव अधिकार संगठन (२०४५) र केन्द्रीय सदस्य ०५०÷०५१

·         संस्थापक सदस्य मानव अधिकार तथा शान्ति समाज (२०५३) क्रमशः केन्द्रीय सदस्य, उप सभापति र केन्द्रीय सल्लाहकारका रुपमा कार्य

·         विगत आठ बर्ष यता मानव अधिकार तथा शान्ति समाजका कार्यक्रमहरू, प्रशिक्षणहरूमा सक्रिय सहभागी

·         केन्द्रीय पार्षद, नेपाल पत्रकार महासंघ ०४५ देखि निरन्तर

शैक्षिक

·         ०४१ बाट प्राध्यापन

·         ०४३५० सहायक प्राध्यापक, राजनीतिशास्त्र शिक्षण विभाग, वाल्मीकि विद्यापीठ

·         ०५००५६ उप प्राध्यापक शिक्षण विभाग, वाल्मीकि विद्यँपीठ

·         ०५६ पछि सह प्राध्यापक शिक्षण विभाग, वाल्मीकि विद्यापीठ

·         ०५६ पछि सह प्राध्यापक शिक्षण विभाग, वाल्मीकि विद्यापीठ

·         ०६ पछि प्राध्यापक शिक्षण विभाग, वाल्मीकि विद्यापीठ

·         सदस्य विश्व बौद्ध शिखर सम्मेलन (२०५२)

·         संयोजक टिम्बूरबोटे शहीद स्मृति पार्क प्रतिष्ठान, शहीद अभिलेख समिति०५२

कृति

·         केही कवि केही कविता संग्रह (संयुक्त कविता संग्रह २०४०)

·         साध कविता संग्रह २०५९

·         प्रक्षेपणराजनीतिक निबन्ध संग्रह  २०६१

·         मानव अधिकार ः लोकतन्त्र शान्ति र अहिंसाको आधार (संयुक्त लेखन)

·         कथा, निबन्ध, लेखनसहित राजनीति÷अहिंसा, मानव अधिकार आदिमा दर्जनौं टिप्पणीहरू

पुरस्कार

·         नेपाल प्रेस काउन्सिल गोपाल दास पत्रकारिता पुरस्कार

·         महेन्द्र विक्रम शाह (संस्थापक अध्यक्ष, नेपाल प्रजातन्त्र कांग्रेस तथा संस्थापक महामन्त्रि नेपाली कांग्रेस) मानव अधिकार निबन्ध पुरस्कार

·         अन्य विभिन्न पुरस्कारद्वारा पुरस्कृत

भ्रमण

चीन, हङ्गकङ्ग, जापान, थाइलैण्ड, स्वीडेन, यु.ए.इ., भारत, पाकिस्तान, बंगलादेश र स्वदेशका ७३ जिल्लाहरू

ठेगाना ः    कपन, काठमाडौं, फोन ः ४८१०८२७